खुसीकाे पर्खाइ ! (तस्बिरहरु)

काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक हजाराैँ मानिसकाे चहलपहल हुन्छ। देश छाेड्ने र स्वदेश फर्किने मानिसका अनेकाैँ कथाहरु भाेगिरहेकाे हुन्छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले। यसरी बुधबार दिउँसाे बिएल नेपाली सेवाकाे टाेली विमानस्थल पुग्दा विदेशबाट स्वदेश फर्किने आफन्त र पर्यटककाे प्रतिक्षामा मानिसहरु थिए।

तस्बिरहरु:

प्रकाशित मिति: : 2023-01-04 17:40:00

प्रतिकृया दिनुहोस्