सोमबार, १५ डिसेम्बर २०२५

अंग्रेजी नयाँ वर्षकाे पूर्वसन्ध्यामा रंगिएकाे दरबारमार्ग (फाेटाे फिचर)

सुहन श्रेष्ठ

सुहन श्रेष्ठ

काठमाडाैँ
News Image
• • •

आज रातिदेखि अंग्रेजी नयाँ वर्ष २०२३ सुरु हुँदैछ।

विदेशी पर्यटकहरूले भरिएकाे काठमाडाैंकाे चर्चित–मार्ग दरबारमार्गमा अंग्रेजी नयाँ वर्ष २०२३ काे भव्य रूपमा स्वागत गरिँदैछ।

सामाजिक सञ्जालमा नयाँ वर्षको अवसरमा आपसी शुभकामना आदानप्रदानका विभिन्न कार्यक्रम भइरहेका छन्।

अंग्रेजी नयाँ वर्षकाे आगमनसँगै काठमाडाैंस्थित विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!