सोमबार, १५ डिसेम्बर २०२५

सानिमा लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
file Photo
• • •

सानिमा लाइफ इन्सुरेन्स कम्पनीले लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीको पुस ८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!