देशभरिका शवदाहगृहमा ठूलो भिड देखिनुको कारण हे को

कडा 'शून्य-कोभिड' नीति हटाउने चिनियाँ सरकारको निर्णयसँगै त्यहाँ देशैभरिका शवदाहगृह चाप बढेको र सामना गर्न चीन सङ्घर्षरत रहेको विभिन्न सञ्चारमाध्यममा प्रकाशित विवरणहरूले जनएका छन्।

बेइजिङस्थित अशोसिएटेड प्रेस (एपी)का पत्रकार डेक काङ कोभिडका कारण मृत्यु भएकाहरूको अन्तिम संस्कारका लागि छुट्ट्याइएको दोङ्ज्याओ अन्तिम संस्कार स्थल तथा शवदाहगृह पुगेका छन्।

''मृतकको नाम भनेर 'कफिन'हरू निकाल्दै गर्दा लगभग एक/दुई दर्जन मानिस बाहिर उभिएका थिए,'' काङले बेइजिङबाट बीबीसीलाई भने।

उनले शवदाहगृह आसपासका पसलेहरूसँग कुरा गर्दा त्यो सङ्ख्या (शवको) बढेको बताए।

प्रकाशित मिति: : 2022-12-21 18:03:00

प्रतिकृया दिनुहोस्