बिएल संवाददाता
कंगना रनावत बलिउडकी चर्चित अभिनेत्री हुन्।
आफ्नाे अभिनयले सबैलाई आकर्षित बनाउन सफल अभिनेत्री आफ्नाे सपना पुरा गर्न ६ वर्षको उमेरमा घरबाट दिल्ली भागेकी थिइन्।
हालसम्म कंगनाले धेरै भारतीय ठुला कलाकारहरूसँग काम गरिसकेकी छिन्। उनले बलिउडकाे यँहासम्मकाे यात्रा आफैँ तय गरेकी हुन्। उनलाई यस स्थानसम्म आइपुग्न कसैको आवश्यकता पनि परेन।
कंगना आफ्नै संघर्षबाट उनी चिनिएकी छिन्। उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छिन्। केही दिनअघि कंगनाले एउटा तस्विर शेयर लेखेकी छिन् – ‘जब मेराे जन्म भएकाे थियाे, घरमा सबैले फेरी पनि छाेरी नै जन्मिएकाे भनेर निराश भएका थिए तर, मेराे जन्मले कसैलाइ आपत्ति भएन किनभने म निकै नै सुन्दर थिए।’
सानैदेखि बाेल्ड स्वाभाव भएकी कंगनाकाे माेडल बन्ने रहर थियाे। तर घरबाट १२ कक्षा पूरा गर्नेबित्तिकै विवाह गरिदिने भनेकाे भएर नी चण्डीगढबाट दिल्ली भागेकी थिइन्।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया