बिएल संवाददाता
बहु चर्चित फिल्म ‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध ठगीको उजुरी परेको छ।
उनी विरुद्ध सिक्किमका रामगोपाल राईले ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाएका छन्। राईले चलचित्र निर्माता संघमा उजुरी दिँदै सेनले सम्झौता अनुसार कार्य नगरेकाे र फोन गर्दा फोन नउठाउने, घरमा जाँदा भेटसम्म नभएकाे बताएका छन्।
सेनले फिल्मको डिजिटल राईटस् दिन्छु भन्दै आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको राईले उजुरीमा उल्लेख गरेका छन्।
यस सम्बन्धमा निवेदन दर्ता भएर प्रक्रियागत रुपमा अगाडि बढेको निर्माता संघले जनाएको छ।



‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया