सुहन श्रेष्ठ
काठमाडाैँ महानगरपालिकाले काठमाडाैँकाे थापाथलिस्थित सुकुम्बासी बस्ती हटाउन खाेजेपछि सुकुम्बासीहरू साेमाबारदेखि आन्दाेलनमा उत्रिएका छन्। लामाे समयदेखि यहाँ बस्दै आएका सुकुम्बासीहरुलाई महानगरले हटाउनेकाे लागि बल प्रयाेग गरेपछि उनीहरु आन्दाेलनमा उत्रिएका हुन्।
उनीहरुले साेमाबर दिउँसाे यहाँ पुगेकाे महानगरकाे टाेलीलाई घरेलु हात हतियार तथा ढुङ्गामुढा प्रयाेग गरेर प्रतिकार गरेका थिए। साे क्रम मंगलबार पनि जारी रहेकाे छ। उनीहरु आज पनि विराेधमा उत्रिएका छन्।
तस्बिरहरु :
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया