मंगलबार सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गर्ने दुईजनालाई प्रहरीले पक्राउ छ।
‘मलाई न्याय चाहियो’ भन्दै राताे रंग फालेर प्रदर्शन गर्ने सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझालाई नियन्त्रणमा लिइएको हाे।
बिनुले श्रीमानबाट हिंसामा परेको भन्दै न्याय माग्न सर्वोच्च आएको भनाइ छ।