नेपाली काँग्रेसका शीर्ष नेता तथा नवनिर्वाचित सांसद प्रकाशमान सिंह नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकाेट पुगेका छन्।
काठमाडाैँ क्षेत्र नं. १ बाट निर्वाचित भएकाे केही दिन नबित्दै सिंह आइतबार दिउँसाे ओलीलाई भेट्न ओली निवास बालकाेट पुगेका हुन्।
निर्वाचन सकिएर नयाँ सरकार बन्ने तयारी भइरहेका बेला प्रधानमन्त्रीकाे दाैडमा रहेका सिंहले ओलीलाई भट्नुले विशेष अर्थ राख्दछ।
ओली–सिंह भेट भएकाे पुष्टि गरेकाे एमाले सचिवालयले छफलफलकाे विषयबारे कुनै जानकारी गराएकाे छैन।