सोमबार, १५ डिसेम्बर २०२५

रुकुम पूर्वमा स्वतन्त्र उम्मेदवार विजयी

रविन पुन मगर (आइडु)

रविन पुन मगर (आइडु)

रुकुम (पूर्व)
File Photo
• • •

रुकुम पूर्वकाे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर विजय भएका छन्।

उनले माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर वलीलाई ५ सय ३५ मतले पछि पारेका हुन्।

जिल्लाको क्षेत्र (क) का सबै मतदान केन्द्रको  मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार विजय भएको हुन्।

उनी पूर्व माओवादी लडाकु पनि हुन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!