मुलुक चुनावी माहोलले तातिरहेको छ। देशभरबाट मतपरिणाम आइरहँदा अबकाे राजनीतिक काेर्स कस्ताे हाेला भन्ने आंकलन गर्न थालिएकाे छ।
विशेष त केही महिनाअघि मात्रै खुलेकाे पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर लाेकप्रिय मत बटुलिरहँदा देशकाे राजनीतिक काेर्समा नयाँ ट्विस्ट आउने सम्भावना देखिएकाे छ।
अहिले रवि लामिछाने उम्मेदवार रहेकाे चितवन– २ मा मतगणना जारी रहँदा उनी र पार्टीकाे पार्टीकाे भविष्यबारे चर्चा चलिरहेकाे छ। यही माहाेलमा बिएल नेपाली सेवाले काठमाडाैँका केही मानिसहरूले रवि र उनकाे पार्टीकाे विषयमा कुराकानी गरेकाे छ:
भिडियाे :