सोमबार, १५ डिसेम्बर २०२५

रसुवामा कांग्रेसका आचार्य अगाडि, पछ्याउँदै छोवाङ तामाङ

File Photo
• • •

रसुवाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस अगाडि रहेको छ।

मतपरिणाम अनुसार कूल पाँच हजार सात सय २२ मत गणना हुदाँ कांग्रेसका मोहन आचार्यले तीन हजार तीन सय ५० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का छोवाङ तामाङले दुई हजार एक सय ४० मत ल्याएका छन्।

गणनाभएकामध्ये एक सय ५१ मत बदर भएका छन्। जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ तीन स्वतन्त्रसहित १० उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यहाँ ७३ प्रतिशत मत खसेको थियो।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!