सोमबार, १५ डिसेम्बर २०२५

चितवन–२ मा रवि लामिछाने विजयी

News Image
• • •

चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्।

पछिल्लाे मतपरिणाम अनुसार उनले ४९ हजार २६१ मत ल्याएर विजयी भएका छन्।

त्यसैगरी उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!