सोमबार, १५ डिसेम्बर २०२५

काठमाडौं–७ एमालेकाे अग्रता 

News Image
• • •

काठमाडौं क्षेत्र नम्बर–७ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन्। 

पछिल्लो परिणामअनुसार घिमिरेले ९५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ६९८ मत प्राप्त गरेकी छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!