बिएल संवाददाता
मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ।
कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता लिएका छन् भने एमालेका उम्मेदवार दाेस्राे स्थानमा छन्।
कांग्रेसका थकालीले ३ हजार १५६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सन्देश गुरुङले ३० मत पाएका छन्।
आइतबार भएको चुनावमा मुस्ताङमा दश हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया