देशभर यतिबेला सबै क्षेत्रमा मतदान सुरु भइसकेकाे छ।
आफूले चुनेका उम्मेदवारहरूलाई मत दिनका लागि मतदाताहरू बिहानदेखि नै लाइनमा उभिरहेका छन्।
आइतबार भाेट हाल्नका लागि युवायुवती मात्र नभइ वृद्ध वृद्धा समेत तछाडमछाड गरिरहेका छन्।
हेर्नुहाेस् तस्विरहरू–