सोमबार, १५ डिसेम्बर २०२५

प्रकाशमान सिंहले खसाले भोट

News Image
• • •

नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मतदान गरेका छन्।

उनले आइतबार बिहान काठमाडौं-१ काे मतदान केन्द्रबाट मतदान गरेका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!