बिएल संवाददाता
बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९७ अंकले बढेको छ। यससँगै सूचक १९१२.२३ विन्दुमा पुगेको छ।
बिहान ११ बजेसम्म सात कम्पनीको कारोबार हुँदा तीन कम्पनीको कारोबार वृद्धि भएको, तीन कम्पनीमा ओरालो र एक कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ।
२२१ सेयर किनबेच हुँदा एक लाख ९२ हजार बढी रुपैयाँको सेयर कारोबार भएको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया