दाङ–२ मा रेखा शर्माकाे शक्ति प्रदर्शन

दाङ निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रेखा शर्माले शक्ति प्रदर्शन गरेकी छिन्। 

घोराहीमा लोकतान्तिक गठबन्धन महिला परिचालन समितिको आयोजनामा महिलाहरू सहभागी भएर शक्ति प्रदर्शन गरेका हुन्।

 

प्रकाशित मिति: : 2022-11-16 17:15:00

प्रतिकृया दिनुहोस्