सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार बहस हुने

file photo
file photo

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि उक्त मुद्दाको बहस शुक्रबार हुनेछ। 

बिहिबार बहस  नसकेपछि मुद्दालाई पुन हेर्दाहेर्दैमा राखिएको छ। बहस सकिएपछि अदालतले थुनछेक आदेश सुनाउछ।

प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका थिए। 

प्रकाशित मिति: : 2022-11-03 16:51:00

प्रतिकृया दिनुहोस्