सोमबार, १५ डिसेम्बर २०२५

काठमाडाैँका सडकमा प्रहरीविरूद्ध नारा (तस्बिरहरू)

सुहन श्रेष्ठ

सुहन श्रेष्ठ

काठमाडौं
News Image
तस्बिर : बिएल नेपाली सेवाका लागि सुहन श्रेष्ठ।
• • •

काठमाडाैँ उपत्याकाका सडकहरूमा नेपाल प्रहरीविरूद्ध लेखिएका अपशब्दसहितका नाराहरू भेटिएका छन्।

बुधबार बिहान पुरानाे बानेश्वरस्थित सेताे पुल आसपासमा प्रहरीलाई गालीगलाैज गरी लेखिएका नाराहरू भेटिएका हुन्। ती नाराहरू कसले र किन लेखेकाे हाे भन्ने पत्ता लगेकाे छैन।

तस्बिर:

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!