सोमबार, १५ डिसेम्बर २०२५

न्यान्सीलाई अपहरण गर्न खोज्ने पक्राउ 

बिएल संवाददाता

बिएल संवाददाता

न्युयोर्क
News Image
• • •

अमेरिकी वरिष्ठ राजनीतिज्ञ न्यान्सी पेलोसीलाई अपहरण गर्ने प्रयास गरेको र उनका श्रीमानमाथि कुटपिट गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ। 

शुक्रबार बिहानै पेलोसी दम्पतीको सान फ्रान्सिस्कोको घरमा पसेर ८२ पाउल पेलोसीलाई हथौडाले आक्रमण गरेका थिए। र न्यान्सीलाई खोज्दै घरभित्र पसेका थिए। 

आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको छ। उक्त हमला सुनियोजित भएको प्रहरीले जनाएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!