जनमत : उम्मेदवार स्वतन्त्र हुँदैमा काम राम्राे गर्छन् भन्ने हुँदैन (भिडियाे)

ममता आचार्य

काठमाडौं
BreaknLinks
BreaknLinks

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनकाे उम्मेदवारहरू मैदानमा छन्। उनीहरू उम्मेदवारी घाेषणा गरेर मतदातालाई आफ्नाे पक्षमा पार्न चुनावी अभियानमा जुटेका छन्। त्यस क्रममा मतदाताहरूले पनि उम्मेदवारहरूप्रति विभिन्न किसिमका धारणा बनाइरहेका छन्। यसै सन्दर्भमा हामीले काठमाडाैँकाे थापागाउँमा भेटिएका केही मतदातालाई तपाईं कस्ता उम्मेदवारलाई भाेट दिन चाहनुहुन्छ ? भनेर साेधेका छाैँ:

भिडियाे:

प्रकाशित मिति: : 2022-10-21 20:00:00

प्रतिकृया दिनुहोस्