नेपालमा देखियो डेंगुको सेरोटाइप ‘थ्री’, यो कति खतरनाक ?

रातोपाटी

माया श्रेष्ठ

नेपालमा यो वर्ष डेंगुको नयाँ ‘सेरोटाइप’ पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुुना परीक्षणमा डेंगुुको सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

 

प्रतिष्ठानमा १२ नमुनामा परीक्षण गर्दा ७ वटा सेरोटाइप ‘वान’ देखिएको छ भने ५ वटा नमुुनामा सेरोटाइप ‘थ्री’ पुष्टि भएको इडीसीडी अन्तर्गत किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले रातोपाटीलाई बताए ।

प्रकाशित मिति: : 2022-10-20 19:02:00

प्रतिकृया दिनुहोस्