सोमबार, १५ डिसेम्बर २०२५

अभिनेता सलुनले मंसिर १२ मा विवाह गर्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
File Photo
• • •

नेपाली अभिनेता सलोन बस्नेतले मंसिर १२ गते विवाह गर्दैछन्।

उनले एयर होस्टेज करिश्मा केसीसँग प्रेम विवाह गर्न लागेका हुन्। केही समयदेखि उनीहरु प्रेम सम्बन्धमा थिए।

‘हामी मंसिर १२ गते बिहे गर्दैछौं, तर कुन ठाउँमा बिहे गर्ने भनेर बुझ्दैछौं,’ सलोनले भने।

आफ्नो छोराले विवाह गर्न लागेकोमा धेरै खुशी भएको निर्देशक शोभित बस्नेतले बताएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!