बिएल संवाददाता
नेपाली कांग्रेसको संगठन विभागका पूर्व उपप्रमुख देवीप्रसाद भट्टचन एमालेले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकको बन्दसूचीमा समावेश गरिएका छन्।
प्रभु समूहका अध्यक्ष रहेका व्यवसायी भट्टचनलाई अघिल्लो कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको संगठन विभाग उपप्रमुखमा मनोनयन गरेका थिए। गोपालमान श्रेष्ठ विभाग प्रमुख हुँदा भट्टचन उपप्रमुख बनेका थिए।
बैंकर भट्टचन एमालेको बन्दसूचीमा रहेको एमाले उपमहासचिब प्रदीप ज्ञवालीले पुष्टि गरे। भट्टचनको नाम जनजाति पुरुषतर्फ पहिलो नम्बरमा छ।
बागलुङका भट्टचन सफल व्यवसायी हुन्। बैंक, बीमा, हेलिकोप्टरलगायत क्षेत्रमा उनको व्यवसाय छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया