सोमबार, १५ डिसेम्बर २०२५

चेपाङ समुदायले मनाए न्वागी पर्व

राजधानी दैनिक

राजधानी दैनिक

सरिता दाहाल
News Image
• • •

चुरे/ मकवानपुर । चेपाङ समुदायले महान पर्वको रुपमा मनाउँदै आइएको न्वागी पर्व मनाइएको छ । चेपाङ समुदायको प्रमुख धार्मिक पर्वको रुपमा मनाइने छोनाम अर्थात न्वाँगी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ ।

आफ्नो जातीय पहिचान बोकेको यो पर्वमा सार्वजनिक बिदाको माग गर्दै आएका चेपाङ समुदायको आवाजलाई सम्मान गर्दै बागमती प्रदेश सरकारले बुधबार सार्जनिक बिदा दिएको थियो । बागमती प्रदेशको ३ जिल्लामा मात्रै लागु हुने गरी पहिलो पटक प्रदेश सरकारले बिदा दिएको हो । बिदा पाएको प्रति चेपाङ संघले खुसी प्रकट गरेको छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!