‘सधैं जलाउँछु-मार्छु भन्थ्यो, पापीले जलाएरै छाड्यो’

अनलाइनखबर

अंगद सिंह

कीर्तिपुर अस्पतालको बर्नवार्ड। बेड नम्बर ४०७। लमतन्न छिन् महोत्तरी भंगाहाकी प्रमिला देवी सदा (३५)। उनको शरीरभरि सेतो पट्टी बाँधिएको छ। पीडा बढ्दा छटपटिन खोज्छिन्। ७० प्रतिशत जलेको शरीर, छटपटिन पनि कहाँ मिल्छ र ? पीडा व्यक्त गर्ने एक मात्रै माध्यम छ उनीसँग, लामो-लामो सुस्केरा र ऐया ! ऐया !! आवाजसँगै बगिरहने आँसु।

प्रकाशित मिति: : 2022-08-09 11:12:00

प्रतिकृया दिनुहोस्