ड्रग्समा फसेकी केटी!

सेतोपाटी

गोकर्णप्रसाद उपाध्याय

कम्तीमा सत्ताइस जिल्लामा साढे दुई सयजति लागुऔषध प्रयोगकर्ताहरूका लागि उपचार तथा पुनर्स्थापना केन्द्र खुलेका छन्। तिनलाई बोलीचालीको भाषामा रिह्याब सेन्टर भनिन्छ।

रिह्याबको संख्या बढ्नु समाजका लागि गर्वको विषय होइन। बरू यसको सिधा सन्देश हो- लागुऔषधका प्रयोगकर्ता बढ्दै गएका छन्। दुर्व्यसन फैलिँदो अवस्थामा छ।

कानुनतः बालबालिकालाई त्यस्ता 'रिह्याब'मा राख्न नपाइने हो। तर परिवारै आएर निकै कर गरेपछि सुधारको लागि राखिएकी छन् १३ वर्षीया बालिका। मदिरा खाएर झगडा मात्रै गर्दा परिवारले झेल्न नसकेर सुधार्न ल्याइएकी ६२ वर्षीया महिलासहित केही महिलाहरू। केही किशोरीहरू।

प्रकाशित मिति: : 2022-08-04 12:57:00

प्रतिकृया दिनुहोस्