काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
बिएल संवाददाता
औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा समेटिएको छ।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसद्मा बजेट भाषण गर्दै गाँजा पनि समेटेका हुन्।
लामो समयदेखि केही अभियान्ताहरुले गाँजा खेतीलाई वैधानिक बनाउन माग गर्दै आएका छन्।
सरकारले यसको उपयोगिता र अर्थतन्त्रमा दिनसक्ने सुधारबारे अध्ययन गर्ने र गाँजा खेतीका लागि सम्भाव्यता अध्ययनको विषय बजेटमा समावेश गरेको हो।
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया