फोहोरै फोहोरले भरियो पाटन दरबार क्षेत्र (फाेटाे/भिडियाे)

तस्बिर साैजन्य: ज्ञानु श्रेष्ठ।

देशकाे सबैभन्दा धेरै पर्यटक आउने ललितपुरस्थित पाटन दरबार क्षेत्रमा फाेहाेरकाे डङ्गुरले भरिएकाे छ। लामाे समयदेखि यस क्षेत्रमा फाेहाेर थुप्रिएर मानिसलाई आवतजावत गर्न देखि व्यापारीहरूलाई व्यावसाय गर्न समेत गाह्राे भएकाे छ। ललितपुर महानगरपालिका– १२ मा पर्ने यहाँकाे फाेहाेर व्यवस्थापनमा जनप्रतिनिधिहरूले चासाे नदेखाएकाे स्थानीयकाे गुनासाे छ।


भिडियाेः

 

प्रकाशित मिति: : 2022-08-04 10:52:00

प्रतिकृया दिनुहोस्