नागदहमा नागपञ्चमीकाे राैनक (फाेटाे/भिडियाे)

शनि शाक्य

काठमाडौं

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलबार धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। सो अवसरमा ललितपुरको नागदहमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरूको मंगलबार बिहानैदेखि घुइँचो लागेको छ।

प्रकाशित मिति: : 2022-08-02 13:00:00

प्रतिकृया दिनुहोस्