जैविक विविधता पार्कले मार्ने छ तपाईंकाे थकान (तस्बिरहरू)

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको जैविक विविधता पार्क दाङको लमहीस्थित बस पार्कको छेउमै छ। लमही बसपार्क पूर्व–पश्चिम सञ्चालन हुने यात्रुबहाक बस रोकिने ठाउँ हो।

यदि तपाई पनि यात्रा गर्दै हुनुहुन्छ र बसपार्कमा बस रोकियो भने एकैछिन थकाईलाई विश्राम दिन पार्क छिर्न सक्नुहुन्छ। बसपार्कको उत्तरतर्फ पार्क छ। यस जैविक विविधता ग्रीन पार्क अझै पूर्ण रुपमा बनिसकेको छैन।

तर, बन्दै गरेको पार्कमा सौन्दर्यताले तपाईको मन बस्न सक्न।

प्रकाशित मिति: : 2022-07-27 15:44:00

प्रतिकृया दिनुहोस्