बिएल संवाददाता
भारतीय कलाकार कट्रिना कैफ र विक्की कौशललाई मार्ने धम्की दिने व्यक्ति प्रकाउ परेका छन्। विक्की कौशलको उजुरीपछि मुम्बईको सान्ताक्रूज पुलिस स्टेशनमा मुद्दा दर्ता गरिएको थियो।
विक्कीका अनुसार एक व्यक्तिले उनकी श्रीमती कट्रिनालाई सोसल मिडियामा स्टक गरिरहेको र तिनै व्यक्तिले आफूलाई पनि ज्यान मार्ने धम्की दिएका थिए।
आईटी एक्ट अन्तर्गत मुद्दा दर्ता गरेपछि, मुम्बई पुलिसले यस विषयमा अनुसन्धान सुरु गरेपछि केही घण्टा पछि आरोपीलाई पक्राउ गरेको हो।
कट्रिना कैफ र विक्की कौशलले गत वर्ष डिसेम्बरमा विवाह गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया