नेपालमा काम गर्न आउनेमा चिनियाँदेखि अमेरिकी नागरिकसम्म, के काम गर्न आउँछन्

बिबिसी

काठमाडाैँ

वैदेशिक रोजगारीमा जान दैनिक सयौँ नेपालीले श्रम स्वीकृति लिँदै आएका छन्।

विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १,५०० युवायुवती बाहिरिने गरेको तथ्याङ्क छ।

तर नेपालमा पनि दर्जनौँ देशका नागरिकले श्रम इजाजत लिई काम गर्दै आएका छन्।

यसरी श्रम इजाजत लिनेमा छिमेकी देश चीनदेखि अमेरिकी, युरोपेली र अफ्रिकी मुलुकसम्मका नागरिक रहेको तथ्याङ्कले देखाउँछ।

प्रकाशित मिति: : 2022-07-25 18:15:00

प्रतिकृया दिनुहोस्