बिएल संवाददाता
अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाकी पत्नी तथा पूर्वप्रथम महिला मिशेल ओबामाको दोश्रो पुस्तक प्रकाशित हुने भएकाे छ।
ओबामाको पुस्तक ‘द लाइट वि क्यारी: ओभरकमिङ्ग इन अनसर्टेन टाइम्स’ यस वर्षको नोभेम्बर १५ तारिखको दिन प्रकाशित हुने प्रकाशन संस्था पेनगुइन रेण्डम हाउस एल एल सीले जनाएको छ।
प्रकाशन संस्थाका प्रमुख कार्यकारी अधिकृत मार्कस डोल्हेका अनुसार यो पुस्तक २७ देशमा एकैपटक १४ भाषामा अनावरण गरिने छ।
यो पुस्तक लेखिकाको एक आमा, छोरी, पत्नी, मित्र र प्रथम महिलाको रुपमा आफ्नो नितान्त निजि अनुभवको सँगालो हो। लेखिकाको योभन्दा अघि सन् २०१८ मा पनि "वि कमिङ्ग" नामक पुस्तक प्रकाशित भइसकेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया