नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

File photo
File photo

नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस सेयर रहेको छ।

दुवै कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए। सोहीबोनस अहिले सूचीकरण गरिएको हो।

 

 

प्रकाशित मिति: : 2022-07-15 11:14:00

प्रतिकृया दिनुहोस्