हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक

हिमालयन बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ। बैंकले विभिन्न खातामा आउँदो १ साउनबाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो।

उक्तव्याजदर अनुसार बैंकले बचत खातामान्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ। बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ।

नयाँ ब्याजदरअनुसार बैंकको आधार दर ९.५० प्रतिशत रहेको छ। 

प्रकाशित मिति: : 2022-07-15 11:02:00

प्रतिकृया दिनुहोस्