कांग्रेस पार्टी कार्यालय बाहिर शेखर पक्षकाे नाराबाजी (फाेटाे फिचर)

Photo-NK
Photo-NK

नेपाली काँग्रेसको शेखर कोइराला पक्षका युवा कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा नाराबाजी गरेका छन्।

कांग्रेसनिकट भ्रातृ र शुभेच्छुक संस्थालाई पूर्णता दिन माग गर्दै साेमबार काेइराला पक्षकाे कार्यकर्ताले पार्टी कार्यालय परिसरमा नाराबाजी गरेका  हुन्।

उनीहरूले ‘एकाधिकार मान्दैनौँ, विधानको पालना गर’, ‘भ्रातृसंस्था नेपाली कांग्रेसलाई आवश्यक छ कि छैन?’ भन्दै नाराबाजी गरिरहेका छन्।

कोइराला पक्षका विद्यार्थी, नेता कार्यकर्ताको प्रदर्शन नियन्त्रणका लागि कांग्रेस पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति: : 2022-07-11 13:43:00

प्रतिकृया दिनुहोस्