सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो।
संसदीय समितिबाट पास भएर अन्तिम चरणमा पुगेको विधेयक फिर्ता लिएको थियो।