नेकपा माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी आजै टुंगाउने भएको छ।
बैठकमा प्रवेश गर्नुअघि पुर्व स्थायी समिति सदस्य वर्षमान पुनले आजै बैठकवाट पदाधिकारी टुंग्याउने बताए।
केन्द्रीय समितिको तेस्रो पुर्ण बैठक आजबाट सुरु भएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।