सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो।
सत्ता गठबन्धनमा सहभागी सबै राजनीतिक दलहरूबीच सहमति भएपछि नागरिकता विधेयक फिर्ता लिने निर्णय भएको एक मन्त्रीले बताए।