नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन्।
मन्त्री हेरफेरविरुद्ध उभिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेससँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकीले हस्ताक्षर फिर्ता लिएका हुन्।
पार्टीले विगतमा भएको कमजोरीलाई सच्याउने भनेपछि शुक्रबार पार्टीलाई बुझाएको ७ बुँदे मागपत्रबाट उनीहरूले हस्ताक्षर फिर्ता लिएकाे बताइएकाे छ।
मन्त्री हेरफेरविरुद्ध एकीकृत समाजवादीका १० सांसद, माधव नेपाललाई बुझाए पत्र