गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ।
आजै मन्त्रिपरिषद्को बैठक बोलाएर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन आयल निगमलाई निर्देशन दिने सहमति भएको हो।