राज्य संयन्त्रको ध्यानाकर्षण– विषय तीन

बाह्रखरी

कुलचन्द्र वाग्ले

देशको कुन चाहिँ क्षेत्र सकारात्मक, सबल र उध्र्वगामी छ भनी खोतल्दा उत्साहित हुने स्थिति देखिँदैन। सामाजिक विषयका विभिन्न अप्ठेरालाई एकैछिन थाती राखेर सबै वा सिंगो राष्ट्रलाई चाहिने तीनवटा राजनीति, अर्थतन्त्र र परराष्ट्रनीतिमा कहीँ कतै चुक भइरहेको विचार फैलिँदैछ । 

अर्थतन्त्रको तस्बिर असामान्य ओरालो लागेको छ । यही अर्थसँग जाडिएको जीवनयापनको हरेक उपभोग्य वस्तुको भाउ यतिधेरै चर्किएको छ कि सामान्य मानिसले एकछाक वा आधापेट खान पनि धौधौ भएको छ । मध्यम वर्ग पनि गरिबीतिर तीव्र गतिमा धकेलिँदैछ । 

रोजगारी सीमित छ । उद्योग, उत्पादन फस्टाएको छैन । उत्पादनशील जनशक्ति कि बेरोजगार छ नभए वैदेशिक रोजगारीमा जान बाध्य छ । आयात १७ (खर्ब) को अंकमा पुग्दा निर्यातमात्र एक (खर्ब) को अंकमा सीमित छ । 

प्रकाशित मिति: : 2022-06-24 16:03:00

प्रतिकृया दिनुहोस्