अमेरिकी सेनाका उच्च अधिकारी भारत हुँदै अहिले नेपाल आउनुको कारण के हो

बिबिसी

काठमाडौं

अमेरिकी सेनाको प्यासिफिक कमान्डिङ जेनरल चार्ल्स ए फ्लिन नयाँदिल्लीको भ्रमण सकेर बिहीवार काठमाण्डू आइपुग्न लागेका हुन्।

चार दिन नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासहित विभिन्न उच्च अधिकारीलाई भेट्ने जनाइएको छ।

प्रधानसेनापति शर्माले आगामी असारको १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेको जानकारी सैनिक मुख्यालयले यसअघि नै दिइसकेको छ।

प्रकाशित मिति: : 2022-06-09 14:23:00

प्रतिकृया दिनुहोस्