रुसको नियन्त्रणमा पुगेको युक्रेनी भूमिमा कसरी चल्दैछ जनजीवन ?

लोकान्तर

विन्देश दहाल

युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाएको रुसले त्यस देशका कुल २४ मध्ये दुईवटा क्षेत्र खेर्सन र जापोरिझझियालाई नियन्त्रणमा लिएको छ । डोनबास क्षेत्र र खार्किभका केही भागमा पनि रुसले कब्जा गरेको छ ।

नीपर नदीको किनारमा रहेको जापोरिझझिया तथा कृष्ण सागरको तटमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण खेर्सन क्षेत्र (ओब्लास्ट) लाई रुसले ओगटेर बस्ने लक्षण देखाइरहेको छ । क्राइमिया र रुसी मुख्यभूमिमा रहेको रोस्तोभलाई जोड्ने स्थलमार्ग (ल्यान्ड कोरिडोर) अन्तर्गत ती दुई क्षेत्र पनि पर्छन् ।

प्रकाशित मिति: : 2022-06-06 16:59:00

प्रतिकृया दिनुहोस्