प्रदेशमा जडीबुडी उद्योग सञ्चालन गर्ने

file photo
file photo

सरकारले प्रत्येक प्रदेशमा जडीबुडी उद्योग खोल्ने लक्ष्य लिएको छ। 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक प्रदेशमा जडीबुडी उद्योग सञ्चालन गरिने जानकारी दिएका हुन्। 

प्रकाशित मिति: : 2022-05-29 16:51:00

प्रतिकृया दिनुहोस्