सौन्दर्यको सत्ता र बलात्कारको दलदल

अनलाइनखबर

काठमाडौं

यतिबेला दुईवटा मुद्दा चर्चामा छन्- स्थानीय निर्वाचनको मत परिणाम र ८ वर्ष अगाडि एक बालिका बलात्कृत भएको घटना। एक नाबालिग गायिकाको बलात्कार काण्डसम्बन्धी अदालती फैसला आउन नपाउँदै फेरि अर्को यौन हिंसाको डरलाग्दो घटना बाहिर आएको छ। यस घटनाले अरू बलात्कारका घटना पनि सार्वजनिक हुनेक्रम बढेको छ। प्रकृति फरक भए पनि दुवै युवती यौन हिंसा पीडित देखिन्छन्।

उनीहरूले न्याय पाउने नपाउने कानुनी पाटो कति सजिलो वा कठिन होला, त्यसका लागि समय पर्खनु नै पर्नेछ। तर यी घटनाले आम मानिसको मानसिकता खल्बल्याइदिएको छ। हाम्रा सामाजिक र कानुनी प्रबन्धहरूलाई महिलामैत्री बनाउने मात्र होइन, यौन हिंसालाई प्रेरित गर्ने आर्थिक, सामाजिक संरचना बदल्नुपर्ने आवाज पनि उठिरहेका छन्।

प्रकाशित मिति: : 2022-05-26 08:41:00

प्रतिकृया दिनुहोस्