ललितपुरका मेयर र उपमेयरले लिए शपथ (तस्बिरहरू)

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर/उपमेयरले पद तथा गाेपनियताकाे शपथ ग्रहरण गरेका छन्।

नवनिर्वाचित मेयर चिरीबाबु महर्जन तथा उपमेयर मञ्जली शाक्यले बुधबार शपथ ग्रहरण गरेका हुन्। उनीहरूसँगै सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहरण गरेका छन्।

तस्बिरहरू:

प्रकाशित मिति: : 2022-05-25 16:05:00

प्रतिकृया दिनुहोस्